पोखरामा बम विस्फोट हुँदा एक सैनिक घाइते

काठमाडौं । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको बम डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । बम डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो । यस्तै पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ । अज्ञात समूहले देशका विभिन्न ठाउँमा … Continue reading पोखरामा बम विस्फोट हुँदा एक सैनिक घाइते